२०८२, माघ २६ गते

Feb 09 2026 | २०८२, माघ २६ गते

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

शुक्रवार , बैशाख ७, २०८१

  • 928
    Shares
  • 928
    Shares
  • ७ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ ।

    शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो ।

    उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर कालाे टेपले बरेर साथमा राखेकी थिइन् ।