बिहिवार , बैशाख १७, २०८३
दाङ, १७ वैशाख । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक बिहीबार (आज) दिउँसो १ बजे बस्दैछ ।
प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यक्रम रहेको छ । त्यसपछि विभिन्न राजनीतिक दलकातर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
