images

शनिवार, बैशाख २२ गते २०८१

कार्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव

कार्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव

images
images
images
शनिवार, जेठ ८ २०७८
शनिवार, जेठ ८ २०७८
  • कार्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव

    काठमाडौं, ८ जेठ । 
    सरकारले संसद भंग गर्न र मध्यावधि चुनाव गर्न सिफारिस गरेको छ । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुवै दावीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । कार्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरिएको एक मन्त्रीले बताए ।

    images
    images
    images

    प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको यो दोस्रो पटक हो । यसअघि प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए तर सर्वोच्च अदालतले सरकारको सो निर्णय उल्टाइदिएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij