
बिहिवार , आषाढ ३१, २०७८
बुटवल, ३१ असार ।
सत्ता पक्षले बहिष्कार गरेपछि रोकिएको लुम्बिनी प्रदेशसभाको बैठक शुक्रबार (भोलि) दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख पूर्ण बहादुर घर्तीको निर्देशन अनुसार सूचना टाँस गरी शुक्रबार १ बजेसम्मका लागि स्थगित प्रदे सभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरले बताए ।
बिहीबारको कार्यसूची अनुसार बजेट निर्णयार्थ पेश हुनुगावै सत्ता पक्षले नै सदन बहिष्कार गरेपछि आजको बैठक रोकिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij