२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

लुम्बिनी प्रदेशका तीन मन्त्री सांसदबाट पदमुक्त

शुक्रवार , श्रावण १५, २०७८

भैरहवा, १५ साउन 

लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी ९जसपा० का तीन जना सांसद पदमुक्त भएका छन् ।प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन् ।

पदमुक्त भएका सांसदहरु प्रदेश सरकारका मन्त्री रहेका छन् । सन्तोषकुमार पाण्डेय भौतिक पूर्वाधार विकास, विजयबहादुर यादव भूमि व्यवस्था कृषि तथा सहकारी र कल्पना पाण्डेय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका छन् ।