२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

लुम्बिनीमा नयाँ सरकार गठन: ३ बजेसम्म दाबी गर्न प्रदेश प्रमुखद्वारा आह्वान

बुधवार , श्रावण २७, २०७८

बुटवल।

लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि आह्वान गरेका हुन्।

प्रदेश प्रमुखले बिहीवार अपराह्न ३ बजेसम्म दाबी पेस गर्न  शेरचनले बिज्ञप्ती निकालेर आव्हान गरेका हुन।

Aawan.jpg