२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

लुम्बिनी प्रदेशसभा बैठक भोलि १ बजेसम्म स्थगित 

बुधवार , भाद्र २, २०७८

बुटवल । लुम्बिनी प्रदेशसभाको आजको बैठक भोली सम्मको लागि स्थगित भएको छ ।

 नेकपा एमालले बिरोध जनाउँदै रोष्टम घेराउ गरेर बिरोध गरेसंगै बैठक भोली १ बजे सम्मको लागि स्थगित भएको हो। बैठकमा सहभागी एमाले सासदले सभामुख कुनैपार्टिको नभई साझा बन्नुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए। 

एमालेले सुर्य चिन्हबाट चुनाव जितेका विमलाकुमारी खत्री वली र हाल मन्त्री भएका अजय शाहीलाई आफ्नो पार्टीले कारवाही गरेको र कारवाहीको सूचना नदिएसम्म बैठक चल्न नदिने बताएको छ।