images

सोमवार, बैशाख २४ गते २०८१

बुटवल उवा संघमा फर्निचर समिल वस्तुगत समिति गठन

बुटवल उवा संघमा फर्निचर समिल वस्तुगत समिति गठन

images
images
images
आइतवार, भाद्र २७ २०७८
आइतवार, भाद्र २७ २०७८
  • बुटवल उवा संघमा फर्निचर समिल वस्तुगत समिति गठन

    बुटवल, २७ भदौ ।
    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा फर्निचर समिल वस्तुगत समिति गठन गरिएको छ । संघका सदस्य व्यवसायीहरुको भेलाले नरबहादुर श्रीसको सभापतित्वमा फर्निचर समिल वस्तुगत समिति गठन गरेको हो । समितिको उपसभापतिमा सावित्रा टण्डन, सचिवमा नेत्रबहादुर रुचाल र कोषाध्यक्षमा बुद्ध बहादुर सारुलाई चयन गरिएको छ । त्यसै गरी समितिको सदस्यहरुमा कृष्ण प्रसाद श्रेष्ठ, सुन्दर भुसाल र विष्णु भसाललाई चयन गरिएको छ । त्यसै गरी समितिको सल्लाहकारमा नरेशकुमार श्रेष्ठ, बोनिन पिया, सुरेन्द्र ज्ञवाली र जीवकान्त काफ्लेलाई चयन गरिएको छ ।

    images
    images
    images

    कार्यक्रम संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरेको अध्यक्षता र फर्निचर समिल वस्तुगत समितिका समन्वयकर्ता संघका कार्यसमिति सदस्य नरेश कुमार श्रेष्ठको समन्वयमा भएको थियो । कार्यक्रममा बोल्दै उद्योग उपाध्यक्ष गैरेले वस्तुगत समितिका व्यवसायीका समस्या पहिचान गरेर संघमा सुझाव दिन आग्रह गरे ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij