images

शनिवार, बैशाख २२ गते २०८१

फोर्स मोटर्सको दशै तिहार अफर, गाडी किन्दा छुट

फोर्स मोटर्सको दशै तिहार अफर, गाडी किन्दा छुट

images
images
images
बिहिवार, भाद्र ३१ २०७८
बिहिवार, भाद्र ३१ २०७८
  • फोर्स मोटर्सको दशै तिहार अफर, गाडी किन्दा छुट

    भैरहवा, ३१ भदौ ।
    फोर्स मोटर्स कम्पनीको लागि नेपालको आधिकारिक विक्रेताले सिद्धार्थ विश्व ज्योति मल्टिप्रपोज कम्पनी प्रा.लि.ले दशै तिहार अफर सार्वजनिक गरेको छ । यसपटकको चाडपर्वमा फोर्स मोटर्सको गाडी खरिद गर्दा ५० हजारदेखि ५ लाखसम्मको छुटको व्यवस्था रहेको सिद्धार्थ विश्व ज्योति मल्टिप्रपोज कम्पनी प्रा.लि.का अध्यक्ष दिनेशमान अमात्यले बताए ।

    images
    images
    images

    फोर्स मोटर्स कम्पनीको जीप खरिद गर्दा ल्यापटप, मोबाइल र तीन लाख नगद छुट, ट्राभलर बस खरिद गर्दा स्क्रयाच कार्डमार्फत ५० हजारदेखि ५ लाखसम्म नगद पाउने सकिने प्रा.लि.का प्रबन्ध निर्देशक प्रविन भारीले जानकारी दिए । त्यस्तै ट्रयाक्स कार्गो किंग किन्दा ल्याप्टप वा मोबाइल प्राप्त गर्न सकिने उनले बताए । फोर्स मोटर्सको गाडीमा ३ लाख किलोमिटरको वारेन्टी तथा अत्याधिक सिट र भार बोक्ने क्षमता रहेको प्रा.लि.ले जनाएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij