images
images

आइतवार, जेठ ६ गते २०८१

मदिरा व्यवसायी संघ भैरहवाको अध्यक्षमा पुनः ज्ञवाली

मदिरा व्यवसायी संघ भैरहवाको अध्यक्षमा पुनः ज्ञवाली

images
images
images
आइतवार, आश्विन ३ २०७८
आइतवार, आश्विन ३ २०७८
  • मदिरा व्यवसायी संघ भैरहवाको अध्यक्षमा पुनः ज्ञवाली

    भैरहवा, ३ असोज ।
    मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको प्रथम साधारणसभा तथा अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले पुनः केशवराज ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा बाबुराम पाण्डे, उपाध्यक्षमा भागीरथ पाण्डे, महासचिवमा केशव कुंवर, सचिवमा केशव राज अर्याल, कोषाध्यक्षमा यादव पोखरेल र सह–कोषाध्यक्षमा बालकृष्ण आचार्य रहेको प्रमुख निर्वाचन आयुक्त चिरिञ्जीवि राउतले बताए ।

    images
    images
    images

    त्यस्तै सदस्यमा सुन्दर भण्डारी, सन्तोष शर्मा, राजु खड्का, विनोद आचार्य, बसन्त पाण्डे, राम प्रसाद गिरी, नारायण नेपाल, तेज बहादुर खत्री र भीम बहादुर सारु निर्वाचित भएका छन् । 

    साधारणसभाको तथा अधिवेशनको नेपाल मदिरा व्यवसायी महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष खिम बहादुर खत्रीले उद्घाटन गरेका थिए ।
     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij