images

मंगलवार, बैशाख २५ गते २०८१

बजेट तयारीको लागि ४ बजे सम्म प्रदेश सभा बैठक स्थगित 

बजेट तयारीको लागि ४ बजे सम्म प्रदेश सभा बैठक स्थगित 

images
images
images
बुधवार, आश्विन २० २०७८
बुधवार, आश्विन २० २०७८
  • बजेट तयारीको लागि ४ बजे सम्म प्रदेश सभा बैठक स्थगित 

    बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक केही समय बसेर आजै दिउसो ४ बजे बस्नेगरि स्थगित भएको छ । एमालेको नाराबाजिकै बिचमा शुरु भएको बैठक सकिदासम्म पनि एमाले सासदले नारवाजी गरिरहेका थिए। 

    images
    images
    images

    प्रमुख प्रतिपक्षी दल एमालेको नारावाजीका बीच सभामुख पुर्ण बहादुर घर्तीले बैठक भने सञ्चालन गरेका थिए ।आजै दिउँसो ४ बजे बस्ने बैठकबाट प्रतिस्थापन बजेट ल्याउने सरकारको तयारी रहेको छ । 

    तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले संसदबाट बजेट पारित हुने अवस्था नदेखे पछि अध्यादेश मार्फत बजेट ल्याएको थियो ।

    एमालेले मन्त्री अजय बहादुर शाही र सांसद बिमला कुमारी वलीलाई पदमुक्त नगरेसम्म संसद अवरुद्ध गर्दै आएकोले लुम्बिनी प्रदेशसभाको बैठक पटक–पटक सुचना टाँस गरि स्थगित गरिएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij