२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ९५ करोडको बजेट

बुधवार , आश्विन २०, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बहिस्कार गरेपनि लुम्बिनी प्रदेश सरकारले भने आर्थिक वर्ष २०७८र७९  को बजेट सार्वजनिक गरेको छ ।

    बिहीबार दिउसो द्ध बजे बसेको प्रदेशसभा बैठकमा सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत् बजेट ल्याएका हुन। 

    बजेट  ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको छ। चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूजीगत खर्चतर्फ पूजीगत खर्चतर्फ २२ करोड ४७ करोड १५ लाख रुपैयाँ रहेको छ।