२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रक्तदान

शुक्रवार , कार्तिक १२, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, १२ कात्तिक ।
    सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड भैरहवा शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । १७ औं वार्षिकउत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत भैरहवामा रक्तदान कार्यक्रम गरिएको भैरहवा शाखा प्रबन्धक राम प्रसाद पाण्डेयले बताए । कार्यक्रममा १२ जनाले रक्तदान गर्नुभएको पाण्डेयले जानकारी दिए ।

    यसअघि बैंकले भैरहवा नमुना मा.वि.मा वित्तीय साक्षरता कार्यक्रम गरेको थियो ।