images

बिहिवार, चैत्र १५ गते २०८०

महालक्ष्मी विकास बैंकका ग्राहकलाई लाइफ केयर हेल्थ सेन्टरमा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई लाइफ केयर हेल्थ सेन्टरमा छुट

images
images
images
बुधवार, मंसिर १५ २०७८
बुधवार, मंसिर १५ २०७८
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई लाइफ केयर हेल्थ सेन्टरमा छुट

    भैरहवा, १५ मंसिर ।
    महालक्ष्मी विकास बैंक लिमिटेड र लाइफ केयर हेल्थ सेन्टरबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकलाई लाइफ केयर हेल्थ सेन्टरमा ओपिडी टिकट, ल्याब सेवा, भिडियो एक्स–रे, एक्स–रे सेवा, इको, इसीजी र औषधीमा १० प्रतिशत छुट प्रदान गरिनेछ । 

    images
    images
    images

    बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत उक्त सेवामा छुट प्राप्त गर्न सकिनेछ ।

    बैंकका लुम्बिनी (महिलवार) शाखा प्रबन्धक निवेदिता गौतम र लाइफ केयर हेल्थ सेन्टरका निर्देशक डा. अस्फाक हुसेनले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij