२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

भैरहवा बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)द्वारा संगठन विस्तार

बुधवार , मंसिर १५, २०७८

भैरहवा, १५ मंसिर ।
नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले भैरहवा बहुमुखी क्याम्पसमा संगठन विस्तार गरेको छ । अखिल (क्रान्तिकारी)ले स्नातक तह अन्तर्गत व्यवस्थापनक संकाय प्रथम वर्ष (बी.बी.एस.अंग्रेजी माध्यम) प्रथम वर्षमा बुधबार संगठन विस्तार गरेको हो ।

अखिल (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मुल इकाई समितिद्वारा आयोजना गरिएको कार्यक्रममा मोहन जैशी खनालको अध्यक्षतामा ३४ सदस्यीय कक्षा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा सिद्धार्थ यादव, दिव्या यादव, सचिवमा सरस्वती आचार्य, सह–सचिवमा आस्तुस यादव, कृति तिमिल्सिना र कोषाध्यक्षमा सरिता भण्डारी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा रिता न्यौपाने, सिवानी शर्मा, रचना खनाल, प्रविन खत्री, अशोक गाहा मगर, ज्योती हरिजन, नवराज खरेल, विशाल यादव, राजु खनाल, सुनिता पासवान, उमा गुप्ता, कृष्ण कुमार मौर्य, आशिष कुमार कुर्मी, सगुन बेलदार, मिलन सिञ्जाली, आकृति श्रेष्ठ, गायत्री ढुंगाना, पुजा गिरी, दुर्गा मल्ल, सबुन थापा, सागर सगरी, मोनिका बोहोरा, गंगा गुरुङ, विनिता चौधरी, रामु बरई, समिर अहमद, विष्णु थापा, विपिन भट्टराई, राजु खनाल, सिर्जना थापा, प्रतिमा पराजुली, इच्छा गुरुङ, अनिशा राना र आशिका सिंह रहेका छन् ।

अखिल (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मुल इकाई समितिका अध्यक्ष मनिष ढकालको अध्यक्षता तथा अखिल (क्रान्तिकारी) रुपन्देहीका जिल्ला अध्यक्ष कपिल चापागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।