images
images

शुक्रवार, जेठ ४ गते २०८१

गुडविल फाइनान्स लिमिटेडको १८ औं शाखा भैरहवामा

गुडविल फाइनान्स लिमिटेडको १८ औं शाखा भैरहवामा

images
images
images
मंगलवार, मंसिर २८ २०७८
मंगलवार, मंसिर २८ २०७८
  • गुडविल फाइनान्स लिमिटेडको १८ औं शाखा भैरहवामा


    भैरहवा, २८ मंसिर ।
    गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को १८ औं शाखा मंगलबारदेखि भैरहवामा शुभारम्भ भएको छ । सिद्धार्थनगर नगरपालिका–५ स्थित मैत्रीपथमा फाइनान्सले आफ्नो १८ शाखा स्थापना गरेको हो । 

    images
    images
    images

    नेपाल राष्ट्रिय बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको संस्था गुडविल फाइनान्सको भैरहवामा शाखा शुभारम्भ भएसंगै रुपन्देहीमा दुईवटा शाखा भएका छन् । बुटवलमा पनि संस्थाको शाखा रहेको छ । संस्थामा एक रुपैयाँमा तलब खाता, १ सय रुपैयाँमा विद्यार्थी/ज्येष्ठ नागरिकको लागि खाता खोल्न सकिने संस्थाका बुटवल शाखा प्रबन्धक दीपक चापागाईले बताए । 

    २०५१ सालमा स्थापना भएको गुडविल फाइनान्स लिमिटेडको कर्पोरेट कार्यालय हात्तिसार, काठमाडौंमा रहेको उनले बताए । बैकिङ पहुँच नपुगेका नागरिकलाई बैंकसम्म पहुँच पुर्याउने संस्थाको उद्देश्य रहेको भैरहवा शाखा प्रबन्धक विशाल थापाले बताए । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij