२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

विजेतालाई प्रतिस्पर्धीको बधाई

मंगलवार , जेठ १०, २०७९

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • तुलसीपुर, १० जेठ । 

    दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ को वडाध्यक्षमा  नेकपा (माओवादी केन्द्र)का उम्मेदवार खुशीराम चौधरी निर्वाचित भएपछि अबिर लगाएर बधाई दिँदै निकटतम् प्रतिस्पर्धी उम्मेदवार नेकपा (एमाले)का मानबहादुर खत्री । तस्वीरः दीपक बोहरा,रासस