
आइतवार , आषाढ ५, २०७९
तुलसीपुर, ५ असार ।
दाङको तुलसीपुरस्थित विद्युत् प्राधिकरण वितरण केन्द्रमा तालाबन्दी गर्दै तुलसीपुरवासी । विद्युत् अनियमित हुँदा समस्या हुने गरेको भन्दै उनीहरुले विरोधस्वरुप तालाबन्दी गरेका हुन् । तस्बिर : दीपक बोहरा/रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij