images

बिहिवार, चैत्र १५ गते २०८०

सिद्धबाबा मन्दिरमा भक्तजनको घुँइचो (फोटोफिचर)

सिद्धबाबा मन्दिरमा भक्तजनको घुँइचो (फोटोफिचर)

images
images
images
सोमवार, श्रावण ९ २०७९
सोमवार, श्रावण ९ २०७९
  • सिद्धबाबा मन्दिरमा भक्तजनको घुँइचो (फोटोफिचर)

    भैरहवा, ९ साउन । साउन महिनाको दोस्रो सोमबार (आज) रूपन्देही र पाल्पाको सिमाना नजिकै पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित सिद्धबाबा मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको घुँइचो लागेको छ । आज पनि मन्दिरमा दर्शन गर्न र पूजा गर्नका लागि बिहानदेखि नै दर्शनार्थीहरू लाइन लागेका थिए ।

    images
    images
    images
    baba 3.jpg

     

    मन्दिरमा पाल्पा, रूपन्देही, नवलपरासी, गुल्मी, स्याङ्जा लगायतका अन्य जिल्लाहरु र भारतका विभिन्न ठाउँबाट समेत भक्तजनहरू आउने गर्दछन् । सिद्धबाबा मन्दिरलाई हिन्दु धर्मावलम्बीहरूले धार्मिक आस्था र महत्वका साथ लिने गर्दछन् ।

    तस्विर : कृष्ण पाण्डे/खबरपात्रो

    baba 4.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij