शनिवार, आश्विन १५ गते २०७९
Logo

शनिवार, आश्विन १५ गते २०७९

images

टुँडिखेलमा संविधान दिवसको रौनक (फोटो फिचर)

टुँडिखेलमा संविधान दिवसको रौनक (फोटो फिचर)

images
images

खबर पात्रो

३, आश्विन २०७९
  • 199
    SHARES
  • टुँडिखेलमा संविधान दिवसको रौनक (फोटो फिचर)

    काठमाडौं, ३ असोज । देशभर सोमबार संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सोही क्रममा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ । 

    टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का सदस्यहरु, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरुसहितको सहभागिता थियो । 

    images

    नेपाली सेनाले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो । न्युज कारखाना  

    306814324_2214822095344774_1855358241132852142_n.jpg
    306889152_401630465474796_3626793646936870520_n.jpg
    306899590_456073209900674_2369236162467645399_n.jpg
    307096878_770604254228705_5163780084181891918_n.jpg

     

    306218986_1417974952028795_5898534654878908868_n.jpg

    images
    images
    प्रकाशित मिति :आश्विन ३, २०७९ सोमवार - ११:५७:४१ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend