
सोमवार , चैत्र ५, २०८०
भैरहवा, ५ चैत । नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिइ यती एयरकाे विमानमा काठमाण्डाै लगिएकाे छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij