२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

काठमाडौंमा सेना परिचालन

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । काठमाडौंको तीनकुनेमा नेपाली सेना परिचालन भएको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु जारी गरेपछि नेपाली सेनाको टोली खटिएको हो।

सेनाको बख्तरबन्दसहितको टोली खटिएको हो।

प्रशासनले शुक्रबार अपराह्न ४:२५ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।