
शुक्रवार , चैत्र १४, २०८१
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा भएको आन्दोलनका क्रममा घाईते भएका युवकको मृत्यु भएको छ ।
गृह मन्त्रालयले दिएको जानकारीअनुसार तीनकुने क्षेत्रमा आन्दोलनका क्रममा घाईते भएका कीर्तिपुरका सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जनाईएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij