२०८२, चैत्र ३० गते

Apr 13 2026 | २०८२, चैत्र ३० गते

ईदको अवसरमा सोमबार सार्वजनिक बिदा

आइतवार , चैत्र १६, २०८१

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, १७ चैत । इस्लाम धर्मावलम्बीहरुको पर्व इद उल फित्र (ईद) को अवसरमा सरकारले सोमबार (भोलि) सार्वजनिक बिदा दिने नर्णय गरेको छ। गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

    ‘२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सार्वजनिक बिदा दिने निर्णय भएको छ, ’सूचनामा उल्लेख छ ।

    CCI03302025(2).jpg