
शुक्रवार , चैत्र २१, २०८१
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई आज काठमाण्डौं मै राखिने भएको छ ।
सहकारी ठगीको आरोप खेपिरहेका लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेसंगै उनी पक्राउ परेका हुन् ।
लामिछाने आज जिल्ला प्रहरी परिषर काठमाण्डौंमा राखिने प्रहरीले जनाएको छ । अदालतको आदेश पछि लामिछानेलाई प्रराउ गर्न प्रहरी लामिछानेको घर पुगेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij