२०८२, चैत्र ८ गते

Mar 22 2026 | २०८२, चैत्र ८ गते

चामल लिनेको भीड

सोमवार , जेठ ३१, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • जाजरकोट, ३१ जेठ:

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोट कार्यालयमा चामल लिन आएका नागरिकको भीड । कोरोना भाइरसका कारण समस्या भोगिरहेका नागरिक बजारमा चामल महङ्गो भएपछि यहाँ चामल लिन आएका हुन । तस्बिरः हेमन्त केसी/रासस