२०८२, कार्तिक १७ गते

Nov 03 2025 | २०८२, कार्तिक १७ गते

प्रहरी र व्यवसायीबीच विवाद

सोमवार , जेठ ३१, २०७८

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • निषेधाज्ञाको समयमा फेन्सी तथा भाडालगायतका पसल खोल्न पाउनुपर्ने माग राख्दै सोमबार दमौलीस्थित सफासडकमा प्रहरी र व्यवसायीबीच भएको विवाद । स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय खोल्न पाउनुपर्ने व्यवसायीको माग छ ।

    तस्वीर : कृष्ण न्यौपाने/रासस