दमौली, २ असार :
नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले सञ्चालन गरेको एम्बुलेन्सका लागि अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै तनहुँ शाखाका सभापति कृष्णहरि वाग्ले । उपशाखाले हालैमात्र खरीद गरेर एम्बुलेन्स सेवा शुभारम्भ गरेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस