२०८२, कार्तिक १७ गते

Nov 03 2025 | २०८२, कार्तिक १७ गते

हेलिकप्टरबाट बालकको उद्धार

बिहिवार , आषाढ ३, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • गुल्मीको चन्द्रकोट गाउँपालिका– २ स्थित विश्वुखर्कमा घरमै लडेर हातमा गम्भीर असर परेको बालकको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि पाल्पा पुर्याइएको छ । अविरल बर्षाका कारण सडक यातायात अवरुद्ध भएपछि प्रभु एयरको हेलिकप्टरमार्फत पाल्पाको मिसन अस्पताल पुर्याइएको हो ।

    तस्वीर : हुमाकान्त पोखरेल/रासस