२०८२, चैत्र ८ गते

Mar 22 2026 | २०८२, चैत्र ८ गते

बाटो मर्मत गर्दै युवा

आइतवार , आषाढ ६, २०७८

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • गुल्मीको सत्यवती गाउँपालिका-१ अश्लेवामा लगातार परेको अविरल बर्षाका कारण बाटो विग्रेपछि मर्मत गर्दै स्थानीय युवा । कोरोना भाइरस र लकडाउनका कारण गाउँमा युवाहरु हुँदा सामाजिक कार्यमा सहजता आएको छ । तस्वीर : हुमाकान्त पोखरेल/रासस