२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

पहिरोको उच्च जोखिममा बेदुखर्क गाउँ

सोमवार , आषाढ ७, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • तम्घास, ७ असार ।
    गुल्मीको रेसुङ्गा नगरपालिका –७, पहिरोको उच्च जोखिममा रहेको बेदुखर्क गाउँ । यही असार १ गते गएको पहिरोले गाउँमा दुई घर पुरिनुका साथै १५ घर विस्थापित भएका छन् । तस्बिरः हुमाकान्त पोखरेल/रासस