२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

एम्बुलेन्स मर्मत नहुँदा समस्या

बिहिवार , आषाढ १०, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • गुल्मीको सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पताल अगाडि रहेको बिग्रेको एम्बुलेन्स । एकातर्फ बर्षौदेखि नै एम्बुलेन्स बिग्रिएको अवस्थामा रहेको छ भने अर्कोतर्फ महामारीमा जिल्लाका बिरामीले सहज रुपमा एम्बुलेन्स पाउन सकेका छैनन् । तस्वीर : हुमाकान्त पोखरेल, रासस