
बुधवार , आषाढ १६, २०७८
कालीगण्डकी करिडोर सडकखण्ड अन्तर्गत पाल्पाको रामपुर नगरपालिका वडा नं १ स्थित काशीवन क्षेत्रमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध । यस क्षेत्रमा पानी परेपछि सडकमा समस्या हुने गरेको छ । तस्वीर : सुशीला रेग्मी, रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij