
बिहिवार , आषाढ १७, २०७८
तनहुँ, १७ असार
गत मङगलबार साँझदेखि परेको अविरल बर्षापछि बगाएको व्यासनगरपालिका–१ र १३ जोड्ने छाब्दी दोभानको पक्की पुल । बुुद्धसिं मार्गअन्र्तगत छाला कारखाना नजिक रहेको उक्त पुल बगाएपछि बुद्धसिं मार्गअन्र्तगत बेलबास, पोखरीभञ्ज्या, बेनिकोट, गुदी, सुडको पुल साराङ हुँदै चितवन जोडिने मार्ग अवरुद्ध भएको छ । तस्वीर : सानेबहादुर नेपाली, रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij