
शुक्रवार , आषाढ १८, २०७८
गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ३ हर्दिनेटास्थित बाटोको नाली सफा गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदार । बर्षा रोकिएसँगै अहिले गाउँगाउँका सडक मर्मत तथा नाली सफाइको काम चलिरहेको छ । तस्वीर : हुमाकान्त पोखरेल, रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij