२०८३, श्रावण २३ गते

Aug 08 2026 | २०८३, श्रावण २३ गते

किसानलाई घाँसको विरुवा वितरण

शनिवार , आषाढ १९, २०७८

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • तम्घास, १९ असार ।

    गुल्मीको चन्द्रकोट गाउँपालिका–६ हरेवामा किसानहरुलाई सुपर स्टाइलो, बडरलगायतका घाँसका विरुवा वितरण गरिँदै । बर्षा याम शुरु भएसँगै जिल्लामा उन्नत जातका घाँसका बिरुवा लगाउने लहर नै चलेको छ । तस्वीर : हुमाकान्त पोखरेल, रासस