२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

साहासिक खेल योयोजिपलाइनको मज्जा लिइँदै

आइतवार , आषाढ २०, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भक्तपुर, २० असार । 
     
    भक्तपुरको घ्याम्पेडाँडामा रहेको योयोजिपलाइनमा साइकलको मज्जा लिइँदै । साहासिक खेलका पारखीहरुको लागि मध्यनजर गरी बनाइएको यो खेल खेल्न एक पटकमा रु दुई हजारदेखि तीन हजारसम्म शुल्क लाग्ने छ । तस्बिर : प्रदीपराज वन्त /रासस