२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

अकला  देवीको मन्दिर

मंगलवार , आषाढ २२, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • पृथ्वीराजमार्ग  अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६, दुई डाँडाको बीचमा  रहेको अकला देवी मन्दिर । भाकल गर्दा मनोकांक्षा पुरा हुने  मानिसको विश्वासकोे आस्थाको केन्द्र बने पनि अहिले कोरोना भाइरसका कारण मन्दिर सुनसान छ । तस्बिर :  सानेबहादुर नेपाली/रासस