
बुधवार , आषाढ २३, २०७८
राष्ट्रिय समाचार समितिका कपिलवस्तु प्रतिनिधि सनिउल्ला धोवी सम्मान ग्रहण गर्दै । डिभिजन वन कार्यालय कपिलवस्तुले विगत लामो समयदेखि वन, वातावरण तथा वन्यजन्तु संरक्षण र वन अपराध न्यूनीकरणको विषयमा समाचार लेखेर योगदान गरेको कदर स्वरुप उनलाई सम्मान गरेको हो । तस्वीर : माधव बेल्बासे,रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij