२०८३, श्रावण २३ गते

Aug 08 2026 | २०८३, श्रावण २३ गते

खोलामा मोटरसाइकल

बिहिवार , आषाढ २४, २०७८

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • तम्घास, २४ असार ।

    मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने गुल्मीका मालिका र इस्मा गाउँपालिकाका बीचमा पर्ने घमिर खोलामा मोटरसाइकल पार गराउँदै युवा ।  नदी पार गर्न पुल नभएकाले स्थानीयवासी समस्यामा छन् । तस्वीरः  हुमाकान्त पोखरेल, रासस