
शनिवार , आषाढ २६, २०७८
भारतबाट एशियन हात्तीको कैयौ झुण्ड बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गर्दै । चुरे पहाडको फेदहुँदै बर्दिया राष्ट्रिय निकुञ्ज भएर बग्ने कर्णाली र बबईको शीतल नदी तटीयक्षेत्र, प्रशस्त आहारा र सुरक्षित बासस्थानका कारण निरन्तर मार्ग हुँदै भारतबाट एशियन हात्तीको कैयौ झुण्ड बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका छन् । तस्वीर : मेनका चौधरी, रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij