२०८२, कार्तिक १८ गते

Nov 04 2025 | २०८२, कार्तिक १८ गते

भानुजयन्ती

मंगलवार , आषाढ २९, २०७८

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • लुम्बिनी,२९ असार । 

    भैरहवास्थित भानु माविको प्राङ्गणमा रहेको आदिकवि भानुभक्त आचार्यको प्रतिमामा टीका तथा माल्यापर्ण गरिँदै । तनहुँको रम्घामा विसं १८७१ असार २९ गते उहाँको जन्म भएको थियो ।  तस्बिर : नरेश केसी/रासस