२०८३, श्रावण २३ गते

Aug 08 2026 | २०८३, श्रावण २३ गते

फलफूलको बिरुवा वितरण

बिहिवार , आषाढ ३१, २०७८

  • 5.4K
    Shares
  • 5.4K
    Shares
  • चन्द्रौटा, ३१ असार । 

    कपिलवस्तुको शिवराज साझेदारी वनका उपभोक्तालाई फलफुलका बिरुवा  वितरण गरिँदै । साझेदारी वनले यसवर्ष आँपका बिरुवा तीन हजार २००, कागतीका एकहजार, लिची एकहजार, अनार ४१०, कटहर ४१० वितरण गरेको छ । तस्वीरः माधव बेल्बासे, रासस