
आइतवार , श्रावण १०, २०७८
लुम्बिनी, १० साउन ।
तराई मधेशमा ह्वात्तै गर्मी बढेपछि बिहानै स्विमिङ ट्युबमा पौडी खेल्दै बालबालिका । भैरहवामा आइतबार बिहानको तापक्रम ३२ डिग्री सेल्सियस छ । तस्वीर : नरेश केसी/रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij