२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

नागरिकता लिनेको भीड

मंगलवार , श्रावण १२, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा,१२ साउन । 
    जिल्ला प्रशासन कार्यालय रुपन्देहीको भैरहवामा नागरिकता लिनेको भीड । कोभिड–१९ को जोखिम  रहेको बेला नागरिकले भौतिक दूरी कायम गरेको भने देखिएन । तस्बिर : रवीन्द्र गुप्ता/रासस