२०८२, कार्तिक १८ गते

Nov 04 2025 | २०८२, कार्तिक १८ गते

सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन

बुधवार , श्रावण १३, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • सिन्धुली, १३ साउन।

    राष्ट्रपति विद्यादेवी भण्डारी सिन्धुलीस्थित कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा सिन्धुलीगढीमा नेपाली सेनाद्वारा निर्मित सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन कार्यक्रममा सहभागी हुँदा सलामी ग्रहण गर्नुहुँदै । रत्न श्रेष्ठ, रासस