२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

विपन्न परिवारलाई खाद्यान्न वितरण

बुधवार , श्रावण १३, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, १३ साउन । 

    बेलायतमा रहेका भैरहवावासीको समूहले गरेको आर्थिक सहयोगमा अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै स्थानीय समन्वयकर्ता ओमकुमार श्रेष्ठ, जेसिआई सिद्धार्थ, नेपालका निवर्तमान अध्यक्ष मङ्गल भण्डारी, ऋषिराम पाण्डेयलगायत । भैरहवाका ४५ घरपरिवारलाई बुधबार खाद्यान्न वितरण गरिएको छ । तस्वीर : रविन्द्रप्रताप गुप्ता/रासस