२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

मर्चवारीदेवी मन्दिर

सोमवार , श्रावण १८, २०७८

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा, १८ साउन  ।  

    रुपन्देही दक्षिणी क्षेत्र मर्चवारअन्तर्गत मर्चवारी गाउँपालिका–५ स्थित मर्चवारीदेवी मन्दिर । यही मन्दिरको नामबाट गाउँपालिकाको नाम समेत मर्चवारी नामकरण गरिएको छ । यस धार्मिक स्थलको थप प्रचारप्रसार गरी प्रमुख धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिन्छ । तस्वीर : रविन्द्रप्रताप गुप्ता/ रासस