२०८२, चैत्र ८ गते

Mar 22 2026 | २०८२, चैत्र ८ गते

महाकाली नदीमा टयुबमा चढेर मनोरञ्जन लिँदै किशोर

बिहिवार , भाद्र ३, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • कञ्चनपुर, ३ भदौ : महाकाली नदीमा स्नान गर्न पुगेका भीमदत्त नगरपालिकाका किशोर टयुबमा चढेर मनोरञ्जन लिँदै । नदीमा पानीको बहाब बढेका समयमा पनि जोखिम मोलेर बालबालिका नदीमा नुहाउने गर्छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस