२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

पुल मर्मत गर्दै मजदूर

शनिवार , भाद्र ५, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • बुटवल, ५ भदौ  ।

    पूर्व पश्चिम महेन्द्र राजमार्गको सैनामैना नगरपालिकाको सडक खण्डमा रहेको घमाहा खोलास्थित पुल जीर्ण भएपछि मर्मत गर्दै कामदार । सो राजमार्गमा अहिलेसम्म करीब ८ पुल मर्मत सम्हार भएको बताइएको छ ।  तस्वीर : युवराज पाण्डे/रासस